ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ आश्विन २७रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोककुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा नलिने र महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ ।
पक्राउ परेका अन्य प्रतिवादीको बयान र जाहेरीमा खड्काको संलग्नता देखिने आधार नदेखिएको अदालतको ठहर
देश · २०८३ आश्विन २६मलेसियाको सर्तले रोकियो नयाँ श्रमिक भर्नाहजारौँ नेपालीको रोजगारी अन्योलमा
हेडलाइन · २०८३ आश्विन २६बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न
देश · २०८३ आश्विन २६उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
देश · २०८३ आश्विन २६नेकपा संयुक्तका नेता पौडेलको निधन
देश · २०८३ आश्विन २६श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह
देश · २०८३ आश्विन २६चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर
देश · २०८३ आश्विन २६गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ कारण
हेडलाइन · २०८३ आश्विन २६मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारीसभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।
देश · २०८३ आश्विन २५‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णय
हेडलाइन · २०८३ आश्विन २५एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्नपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।
हेडलाइन · २०८३ आश्विन २५यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढीबाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
देश · २०८३ आश्विन २५मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस
देश · २०८३ आश्विन २५पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने







