1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 262 समाचार
रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोकहेडलाइन · २०८३ आश्विन २७रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोक

कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा नलिने र महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ ।

कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेशदेश · २०८३ आश्विन २६कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

पक्राउ परेका अन्य प्रतिवादीको बयान र जाहेरीमा खड्काको संलग्नता देखिने आधार नदेखिएको अदालतको ठहर

मलेसियाको सर्तले रोकियो नयाँ श्रमिक भर्नादेश · २०८३ आश्विन २६मलेसियाको सर्तले रोकियो नयाँ श्रमिक भर्ना

हजारौँ नेपालीको रोजगारी अन्योलमा

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?हेडलाइन · २०८३ आश्विन २६बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?

ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामददेश · २०८३ आश्विन २६उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

नेकपा संयुक्तका नेता पौडेलको निधनदेश · २०८३ आश्विन २६नेकपा संयुक्तका नेता पौडेलको निधन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क  सेवादेश · २०८३ आश्विन २६किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओलीदेश · २०८३ आश्विन २६आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओली

पदाधिकारीमा प्रदीप पौडेलको सर्वाधिक मत, चन्द्रकान्त र विनोद चौधरीसहित ६ प्रभावशाली नेता विजयी (नतिजासहित)देश · २०८३ आश्विन २६पदाधिकारीमा प्रदीप पौडेलको सर्वाधिक मत, चन्द्रकान्त र विनोद चौधरीसहित ६ प्रभावशाली नेता विजयी (नतिजासहित)

श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रहदेश · २०८३ आश्विन २६श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह

चाडबाडमा नेपाल टेलिकमको बम्पर अफरदेश · २०८३ आश्विन २६चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर

गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ कारणदेश · २०८३ आश्विन २६गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ कारण

मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारीहेडलाइन · २०८३ आश्विन २६मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी

सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णयदेश · २०८३ आश्विन २५‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णय

एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्नहेडलाइन · २०८३ आश्विन २५एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।

यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढीहेडलाइन · २०८३ आश्विन २५यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी

बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहसदेश · २०८३ आश्विन २५मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउनेदेश · २०८३ आश्विन २५पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने