1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

वरिष्ठ पत्रकार हरि लम्सालको निधन
काठमाडौं, १७ असोज । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए । स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Harilamsal

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार