प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषय र सरकारका नियमित कार्यसूचीमाथि छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।


पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री वालेन
एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन