काठमाडौं, २० असोज । कान्छी प्रतिनिधि १८ वर्षीय अभिप्सा पौडेलले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन्। भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लष्टरमा उम्मेदवारी दर्ता गराएकाे उनले बताइन्।



राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुने
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन