ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ कार्तिक १३मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयासमधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।
हेडलाइन · २०८३ कार्तिक १३चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनीचक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।
हेडलाइन · २०८३ कार्तिक १३कांग्रेसमा शक्ति संघर्ष चर्कियो, गगनलाई चुनौती दिँदै देउवा समूहको समानान्तर अभियानकांग्रेसमा गगनकुमार थापा सभापति बनेपछि पार्टीभित्रको शक्ति संघर्ष अन्त्य हुनुको सट्टा दुई समूहबीचको दूरी झन् बढ्दै गएको छ। थापा नेतृत्वले पार्टीको संस्थागत पुनर्संरचना र संगठन विस्तारलाई अघि बढाइरहँदा पूर्वसभापति शेरबहादुर देउवा समूह भने आफ्नो छुट्टै राजनीतिक तथा सांगठनिक अस्तित्व कायम राख्ने रणनीतिमा सक्रिय देखिएको छ।
अन्तर्राष्ट्रिय · २०८३ कार्तिक १२स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
हेडलाइन · २०८३ कार्तिक ११चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, भारी वर्षा र हिमपातको जोखिम
देश · २०८३ कार्तिक १०स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो नगद लाभांश
हेडलाइन · २०८३ कार्तिक १०दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामनेनेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ।
हेडलाइन · २०८३ कार्तिक १०लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
देश · २०८३ कार्तिक ९हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति, ‘हुलाकी यात्रा’को तयारी तीव्र
हेडलाइन · २०८३ कार्तिक ९आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दैपाकिस्तानी खेलाडीको सहभागितामा अन्योल, आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा
देश · २०८३ कार्तिक ९विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै
देश · २०८३ कार्तिक ८जब प्रभु साहले सार्वजनिक रुपमा एआईसंग मौलापुरको विकासको बारेमा कुरा गरे ...
हेडलाइन · २०८३ कार्तिक ८जनतासँग जोडिने लक्ष्यसहित नेकपाको राष्ट्रिय जागरण अभियान, संगठन विस्तारदेखि जनसरोकारका मुद्दासम्म जोडराष्ट्रिय जागरण अभियानलाई पार्टीका नीति, विचार र राजनीतिक एजेन्डा जनतामाझ पुर्याउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा देखिएका समस्या र जनअपेक्षाबारे जानकारी लिने माध्यमका रूपमा लिन सकिन्छ।
हेडलाइन · २०८३ कार्तिक ८निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाले ‘क्यान्डिडेट क्लब’ चलाउनु जनतामाथिको धोका हो : प्रभु साह
हेडलाइन · २०८३ कार्तिक ७रवि लामिछानेको भारत भ्रमण : धार्मिक आस्था कि राजनीतिक चर्चाबाट दूरी बनाउने रणनीति?
हेडलाइन · २०८३ कार्तिक ६रवि लामिछानेले वालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह
हेडलाइन · २०८३ कार्तिक ३महँगी नियन्त्रणदेखि ठेक्कामा पारदर्शितासम्म सरकारमाथि प्रभु साहको प्रश्न
हेडलाइन · २०८३ कार्तिक २बीपी राजमार्गको सेल्फीडाँडामा यात्रुवाहक माइक्रोबस दुर्घटना, तीन जना घाइते







