ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ मंसिर २आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफपुनर्बहालीको मागमाथि दुवै पक्षलाई छलफलमा बोलाइयो, मन्त्रिपरिषद्को निर्णयसम्बन्धी कागजात पेस गर्न आदेश
हेडलाइन · २०८३ मंसिर २काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु३.४४५ किलोमिटर लामो सुरुङको निर्माणमा महत्त्वपूर्ण उपलब्धि, तराई–मधेश द्रुतमार्गको यात्रा छोट्याउने र सुरक्षित बनाउने अपेक्षा
हेडलाइन · २०८३ मंसिर २स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले प्रस्तुत गर्नेछन् राजनीतिक तथा संगठनात्मक कार्यपत्र
हेडलाइन · २०८३ मंसिर २सात इन्जिनियर सरकारी सेवाबाट हटाइएपूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
हेडलाइन · २०८३ मंसिर १प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारीप्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते नै स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ।
हेडलाइन · २०८३ मंसिर १चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ?प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रास्वपाका सांसदहरूको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
हेडलाइन · २०८३ मंसिर १राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपालव्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटललगायत विभिन्न क्षेत्रका कम्पनी पुरस्कृत; राजस्वमा योगदान पुर्याएको भन्दै भाटभटेनीलाई विशेष सम्मान
हेडलाइन · २०८३ मंसिर १मेची–महाकाली यात्रामा अमरेश, रास्वपाको राजनीति र राष्ट्रिय एकताको नयाँ परीक्षादैनिक पाँच घण्टा पैदल यात्रा, सात घण्टा जनतासँग संवाद गर्ने योजना; जातीय, धार्मिक र भौगोलिक विभाजन अन्त्यदेखि सुशासन र विकासका समस्या पहिचानसम्मका मुद्दा यात्राको प्राथमिकतामा
हेडलाइन · २०८३ मंसिर १प्रहरी नेतृत्व परिवर्तनले संगठनभित्रै दुई धार, सरकारको निर्णयमाथि प्रश्नप्रधानमन्त्री वालेन्द्र शाहको प्रत्यक्ष चासोमा आईजीपी फेरिएपछि प्रहरी संगठनको कमान्ड, राजनीतिक हस्तक्षेप र व्यावसायिक स्वायत्तताबारे बहस चुलियो; कार्की र केसीको पक्षमा प्रहरी अधिकारी विभाजित भएको चर्चा
हेडलाइन · २०८३ कार्तिक ३०एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्नेस्थानीय निर्वाचनको तयारी, पार्टीको वैचारिक एकता र संगठन सुदृढीकरणमा केन्द्रित हुने एमालेको राष्ट्रिय भेलामा देशभरका नेता तथा जनप्रतिनिधि सहभागी हुँदै
हेडलाइन · २०८३ कार्तिक ३०चारदिने छठ पर्व सम्पन्न : उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले तोडे ३६ घण्टे निर्जला व्रतसूर्य उपासना, आस्था, श्रद्धा र सामाजिक सद्भावको महापर्व छठ विधिवत् सम्पन्न; नदी, पोखरी तथा जलाशयका घाटमा बिहानैदेखि श्रद्धालुको घुइँचो
हेडलाइन · २०८३ कार्तिक २९‘सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ’ : शेरबहादुर देउवापार्टीको आधिकारिकता विवादमा सर्वोच्चबाट न्याय पाउने देउवाको विश्वास, नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह
हेडलाइन · २०८३ कार्तिक २९अस्ताउँदो सूर्यलाई अर्घ्यदेखि उदाउँदो सूर्यको आराधनासम्म : आस्था, त्याग र सामाजिक सद्भावको महापर्व छठआज सन्ध्या अर्घ्य, भोलि बिहान उषा अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् सम्पन्न हुँदैछ । सूर्य उपासना, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक सुख–समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छठ मधेशको मौलिक पहिचानबाट राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ।
हेडलाइन · २०८३ कार्तिक २८छठको दोस्रो दिन आज खर्ना : साँझ छठी मातालाई खीरको भोग चढाएर सुरु हुन्छ ३६ घण्टे निर्जला व्रतनहाय–खायपछि आज खर्ना विधि, भोलि अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइने
हेडलाइन · २०८३ कार्तिक २८पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्नेदेशभर मौसममा आंशिक परिवर्तन देखिए पनि अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
हेडलाइन · २०८३ कार्तिक २७आस्था, प्रकृति र संस्कृतिको अनुपम संगम छठ पर्व आजदेखि सुरु, आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइनेनहाय–खायसँगै चारदिने महापर्व प्रारम्भ, सूर्यदेव र छठी माताको आराधनामा मधेशसहित देशभरका श्रद्धालु जुट्दै
हेडलाइन · २०८३ कार्तिक २७छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी, प्राविधिक टोली २४ घण्टा परिचालनप्रसारण तथा वितरण प्रणाली चुस्त राख्न निर्देशन, समस्या देखिए तत्काल मर्मत गर्ने व्यवस्था








