हेडलाइन
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थाती
भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। भारतले नेपाललाई २४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ऊर्जा, रेल, सडक, हवाई सम्पर्क, पेट्रोलियम पूर्वाधार, शिक्षा र व्यापार सहजीकरणका क्षेत्रमा महत्वपूर्ण घोषणा तथा परियोजना अघि बढाउने सहमति पनि भएको छ।
समाचार पढ्नुहोस् →






