हेडलाइन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन
कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन
केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ।
पूरा पढ्नुहोस् →












