ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
देश · २०८३ आश्विन १३मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?
राजनीति · २०८३ आश्विन १३प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च
हेडलाइन · २०८३ आश्विन १३देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावितअसोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।
हेडलाइन · २०८३ आश्विन १३पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
हेडलाइन · २०८३ आश्विन १३कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियोकांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।
हेडलाइन · २०८३ आश्विन १३नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री वालेन
देश · २०८३ आश्विन १३एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियो
देश · २०८३ आश्विन १३प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
देश · २०८३ आश्विन १२हुँकार मधेसको प्रवक्तामा केशव झा
अन्तर्राष्ट्रिय · २०८३ आश्विन १२युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्टराष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन्
अन्तर्राष्ट्रिय · २०८३ आश्विन १२मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणानिर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो
सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।
हेडलाइन · २०८३ आश्विन १२जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्
हेडलाइन · २०८३ आश्विन १२कांग्रेस महाधिवेशन सार्ने तयारीअसोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेस सभापति गगनकुमार थापा समूहले गरेको छ
हेडलाइन · २०८३ आश्विन १२गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्वका लागि आन्तरिक समीकरण तीव्र बनेको छ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।
देश · २०८३ आश्विन १२नीर शाहलाई रु. १ लाख ५१ हजारसहित सम्मानमेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति
हेडलाइन · २०८३ आश्विन १२बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरबाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ








