1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

राजनीति

167 प्रकाशित समाचार · नयाँ समाचार पहिले

हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता राजनीति
२०८३ मंसिर ३· वान समाचार

हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता

अवामी लिगको राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वानपछि सयौँ सुरक्षाकर्मी परिचालन, १०७ जना पक्राउ

समाचार पढ्नुहोस् →
मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ राजनीति
२०८३ मंसिर ३· वान समाचार

मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ

श्रमिकमाथि गैरकानुनी रकम असुली गरी मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानको दायरामा, नेपाल–मलेसिया समझदारी उल्लंघन भएको सीआईबीको दाबी

समाचार पढ्नुहोस् →
स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु राजनीति
२०८३ मंसिर २· वान समाचार

स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु

३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले प्रस्तुत गर्नेछन् राजनीतिक तथा संगठनात्मक कार्यपत्र

समाचार पढ्नुहोस् →
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी राजनीति
२०८३ मंसिर १· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी

प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते नै स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ।

समाचार पढ्नुहोस् →
चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ? राजनीति
२०८३ मंसिर १· वान समाचार

चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रास्वपाका सांसदहरूको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

समाचार पढ्नुहोस् →
मेची–महाकाली यात्रामा अमरेश, रास्वपाको राजनीति र राष्ट्रिय एकताको नयाँ परीक्षा राजनीति
२०८३ मंसिर १· वान समाचार

मेची–महाकाली यात्रामा अमरेश, रास्वपाको राजनीति र राष्ट्रिय एकताको नयाँ परीक्षा

दैनिक पाँच घण्टा पैदल यात्रा, सात घण्टा जनतासँग संवाद गर्ने योजना; जातीय, धार्मिक र भौगोलिक विभाजन अन्त्यदेखि सुशासन र विकासका समस्या पहिचानसम्मका मुद्दा यात्राको प्राथमिकतामा

समाचार पढ्नुहोस् →
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्ने राजनीति
२०८३ कार्तिक ३०· वान समाचार

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्ने

स्थानीय निर्वाचनको तयारी, पार्टीको वैचारिक एकता र संगठन सुदृढीकरणमा केन्द्रित हुने एमालेको राष्ट्रिय भेलामा देशभरका नेता तथा जनप्रतिनिधि सहभागी हुँदै

समाचार पढ्नुहोस् →
‘सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ’ : शेरबहादुर देउवा राजनीति
२०८३ कार्तिक २९

‘सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ’ : शेरबहादुर देउवा

पार्टीको आधिकारिकता विवादमा सर्वोच्चबाट न्याय पाउने देउवाको विश्वास, नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह

समाचार पढ्नुहोस् →