1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

243 प्रकाशित समाचार · नयाँ समाचार पहिले

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वन र भूमिसम्बन्धी दुई अध्यादेशमा के छ ? देश
२०८३ आश्विन २७· वान समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वन र भूमिसम्बन्धी दुई अध्यादेशमा के छ ?

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

समाचार पढ्नुहोस् →
रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोक देश
२०८३ आश्विन २७· वान समाचार

रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोक

कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा नलिने र महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ ।

समाचार पढ्नुहोस् →
कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश देश
२०८३ आश्विन २६· वान समाचार

कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

पक्राउ परेका अन्य प्रतिवादीको बयान र जाहेरीमा खड्काको संलग्नता देखिने आधार नदेखिएको अदालतको ठहर

समाचार पढ्नुहोस् →
बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ? देश
२०८३ आश्विन २६· वान समाचार

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?

ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न

समाचार पढ्नुहोस् →